物凄い
1. 〔恐ろしい〕 frightful; खतरा ; खतरनाक ; डरलाग्दो ;〔ぞっとする〕 ghastly; भयङ्कर ; डरलाग्दो ;
物凄い形相で
डरलाग्दो अनुहार
彼の演奏は物凄いよ 褒め言葉
उहाँको बयान खतरा छ । *
物凄い光景だった
त्यो डरलाग्दो (/ भयङ्कर) दृष्य थियो ।
2. 〔程度がはなはだしい〕 बडो ; ज्यादै ; असाध्यै ; अघोर ; भयंकार ; भयानक ; डरलाग्दो ;
度にわたる物凄い爆発
दुइटा भयानक विस्फोटन
アチャールが物凄く辛い
अचार उग्र (/ असाध्य / ज्यादै / अति) पिरो रहेछ ।
この池は物凄く深い
यस पोखरी बेपत्ता (/ असाध्य / अत्याधिक) गहिरो छ ।
彼は物凄く慌てていた
ऊ ज्यादै ठूलो हतारमा थियो ।
物凄い勢いで走って行った
ऊ बडो वेगले दौड्यो ।
妊婦は物凄い食欲を表す
सुत्केरीले लालसा गर्छे ।
小さな火が森さえも物凄い勢いで燃やし尽くす
एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
未婚女性が生む子供の数が物凄い勢いで増加している
अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।
彼は物凄く喋る
ऊ ज्यादै बढी बोल्छ ।
物凄く美しい人
साह्रै गजबकी नारी ; अत्ति (/ भयाँकर / बेपत्तै) सुन्दरी नारी