UNOES日ネ辞書日本語⇄ネパール語辞書

専ら

1. 〔ひたすら〕

  • 今は専ら論文執筆に打ち込んでいる

    ऊ आफूले एक्लै समर्पित भएर खोजपूर्ण प्रबन्ध तयार गरेको छ ।

  • 彼は専ら自分だけしゃべっていた

    उसले मात्रै बोलेको बोल्यै गऱ्यो ।

  • 彼らは安全になるまで全速力で専ら逃げた

    तिनीहरू खतरामुक्त नहोउन्जेल तेज गतिले टाढ–टाढासम्म भागे ।

2. 〔独り占め〕

  • たくさんの物を専らにした

    उसले धेरै सामान एकलौटी (/ इजारा / एकाधिकार) गऱ्यो ।

  • 市長になるや権力を専らにし始めた

    नगरपाल बनसाथ उसले आफ्नो अधिकार दुरुपयोग गर्न थाल्यो ।

  • テーブルが部屋を専らにした

    टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।