UNOES日ネ辞書日本語⇄ネパール語辞書

漏らす/洩らす

1. 〔秘密を少しだけ知らせる〕 let out; divulge; spill; ~ को कान फुक्नु * 不要なことを; चुकाउनु ; खुस्काउनु ; थोरै मात्रामा प्रकट गर्नु ;〔信じて打ち明ける〕 confide; बाहिर निक्लनु (/ निकाल्नु) ; भेद खोल्नु ; प्रकट गर्नु ;〔渋 々 〕 spit out; छाद्नु ; बक्नु ;

  • この秘密はだれにも漏らさないで

    तिमी यो गोप्य कुरा कसैलाई नचुहाओ (/ खुस्काओ) है ।

2. 〔抜かす〕

  • 一文字も漏らさないよう書き写した

    एउटै अक्षर पनि नछुटोस् भनेर उनीहरूले प्रतिलिपिहरू उतार्न खोजे ।

3. 〔声や気持ちを外に出す〕 express; give vent to; पोख्नु ; प्रकट गर्नु ;

  • 溜め息を漏らす

    सुस्केरा (/ निःश्वास) छोड्नु ; लामो सास फेर्नु ; सुस्केरा लिनु (/ हाल्नु)

  • 感情を漏らす

    भाव (/ भावना) देखाउनु ; मनको कुरा प्रकट गर्नु

  • 上司はいつも彼の仕事について不満をもらした

    हाकिमले उसको कामसित सधैं असन्तोष प्रकट गर्थे ।

慣用表現

〔漏れるようにする〕 let leak; चुहाउनु ; तप्काउनु ; छाद्नु ;

  • 友人は悲嘆に涙を漏らした

    शोक पर्दा साथीले आँसु चुहायो (/ तप्कायो) ।

  • 小便を漏らす 〔ベッドで〕

    छाद्नु ;ओछ्यानमा छाद्नु