UNOES日ネ辞書日本語⇄ネパール語辞書

盛り上げる

1. 〔積み上げる〕 heap up; थुप्रिनु ; थुप्य्राउनु ;〔高くする〕 raise; पुर्नु ; उकास्नु ;

  • 盛り上げられた土(金)

    माटाको (पैसाको) थुप्रो (/ रास / खात)

  • 盛り上げられたわら(まきレンガ)

    /परालको (दाउराको / इँटको) थुप्रो

  • 一箇所に米を盛り上げた

    उसले धान एकै ठाउँमा थुप्य्रायो (/ थुपाऱ्यो / थुप्रो लगायो) ।

  • 土地を道と平らにするため約土を盛り上げる必要がある

    बाटो सम्म गर्न लगभग ७० सेमीमाटो पुर्नुपर्छ ।

2. 〔盛んにする〕 जगाउनु ; उठाउनु ; उत्तेजित गराउनु ; उक्साउनु ;

  • 彼の演説が集会を盛り上げた

    उसको भाषणले सभालाई जोस्यायो (/ उत्तेजित बनायो) । ; उसको भाषणले सभाको जोस जगायो (/ उक्सायो) ।