盛り土
1. fill; डिल ; आली ; धुर ;
盛り土をならす
डिल ताछेर मिलाउनु
水田の周りに盛り土を設ける
हिल्याएको खेतमा आली (/ धुर) लगाउनु
盛り土をさっと飛び越えた
उसले आली फटफट (/ फटाफट) नाघ्यो ।
彼は盛土で流れかけた水を塞き止めた
उसले डिल (/ आली / धुर) लगाएर बग्न लागेको पानी थाम्यो ।
1. fill; डिल ; आली ; धुर ;
盛り土をならす
डिल ताछेर मिलाउनु
水田の周りに盛り土を設ける
हिल्याएको खेतमा आली (/ धुर) लगाउनु
盛り土をさっと飛び越えた
उसले आली फटफट (/ फटाफट) नाघ्यो ।
彼は盛土で流れかけた水を塞き止めた
उसले डिल (/ आली / धुर) लगाएर बग्न लागेको पानी थाम्यो ।