UNOES 日本語・ネパール語辞典用例つき・無料

盛る

1. 〔積み上げる〕 heap (/ pile) up; थुपार्नु ; थुप्रो पार्नु ; उचाल्नु ; रास (/ ढेर) लगाउनु ;

  • 植物の根に土を盛る

    बिरुवा गोड्नु (/ गोडमेल गर्नु) ; बिरुवाको वरिपरि माटाको उकेरा लगाउनु

  • 盛られたわら(まき/レンガ)

    परालको (दाउराको / इँटको) थुप्रो

  • 左官が低いレンガ壁を1フィート盛った

    डकर्मीले होचो पर्खाललाई एक फिट उचाल्यो (/ उचो पार्‍यो) ।

2. 〔器に入れる〕 serve; पस्कनु / पस्किनु ;

  • 料理を皿に盛る

    एक परिकार थालमा पस्कनु (/ राख्नु)

3. 〔飲ませる〕

  • 毒を盛る

    विष लगाउनु (/ खुवाउनु)