齎す
1. 〔持って来る〕 bring; ल्याउनु ; खन्याउनु ; तुल्याउनु ; पुऱ्याउनु ;
彼らから齎された情報によれば
तिनीहरूबाट (/ तिनीहरूद्वारा) आएको जानकारी अनुसार
彼の商売は大きな利益を齎す
उसको व्यापारले धेरै फायदा दिन्छ (/ ल्याउँछ / पुऱ्याउँछ) ।
嵐は田畑に甚大な被害を齎した
आँधीले खेतीपातीमा नराम्रो असर पुऱ्यायो ।
そうした事柄が私達に本当の幸福を齎すだろうか
ती कुराहरूले हामीलाई साँचो सुखी तुल्याउन सक्छन् कि
互いの間に励ましが齎された
एकआफसमा प्रोत्साहन आदनप्रदान भयो ।
もしこの事実を熟考するならそれらが私達のために確かな将来を齎すことはないを暗示していないだろうか
यदि यस तथ्यलाई मनन गऱ्यौं भने ती कुराहरूले हामीलाई भरपर्दो भविष्य त तुल्याउन सक्दैन भन्ने संकेत गर्दैन र
2. 〔引き起こす〕 bring about; cause; ल्याउनु ; गराउनु ; उत्पन्न गर्नु ; कारण हुनु ;〔立ち至る〕 lead to; हुन दिनु ; पुग्नु ;
苦難を齎す人
々 दखकष्ट निम्त्याउने मानिसहरू
借金を齎す
ऋण भोग्नु ; ऋण काढ्नुपर्ने (/ लिनुपर्ने) अवस्थामा पुऱ्याउनु
家族に齎す痛み ’
आफ्नो परिवारलाई पुऱ्याउने आघात
不道徳が齎す有害な結果
अनैतिकताले निम्त्याउने नराम्रा परिणामहरू
何が事故を齎したのか
केले (गर्दा) दुर्घटना गरायो
それは死をも齎しかねない
त्यसले मृत्यु समेत ल्याउन सक्छ ।
この手紙は誤解を齎しやすい
यो चिठी भुलाउने (/ अलमल्याउने / झुक्याउने) खालको छ ।
彼の怒りは父親の不興を齎した
उसको रीसले गर्दा आफ्नो बुबाबाट अनुग्रह गुमायो ।