持たせる
1. 〔所持させる〕 ~ सित हुनु ; बोकाउनु ;
息子に車を持たせた
मैले छोरालाई एउटा गाडी किनिदिएँ ।
2. 〔持って行かせる〕 बोक्न दिनु ; बोकाउनु ; लदाउनु ;
亭主は運び人に荷物をたくさん持たせた
साहुले भरियालाई लदायो (/ बढ्ता बोकायो) ।
彼にあなたの忘れ物を持たせます
तपाईले जे छुट्टयाउनुभयो त्यो उसलाई पुऱ्याउन (/ ल्याउन) लगाउँछु नि ।
3. 〔保たせる〕 keep; hold; टार्नु ; कायम राख्नु ; टिकाउनु ;
節約してひと月の費用をなんとか持たせた
फारोतिनो (/ फारो) गरेर एक महिनाको खर्च टारियो ।
彼は買った靴下を三年持たせた
उसले किनेको माजा तीन वर्ष टिकायो (/ खपायो) ।
彼は薬で持たせている状態だ
उसलाई औषधीले जियाइरहेछ (/ जिउँदो पारिरहेछ) ।
万をか月持たせよう
दस हजारलाई तीन महिनासम्म बचाउँछु (/ टिकाउँछु) ।
4. 〔負担させる〕 बेहार्नु ;
その費用は彼に持たせることになる
त्यो खर्च त उसबाटै बेहोरिनेछ ।