UNOES日ネ辞書日本語⇄ネパール語辞書

持て成し

1. 〔待遇〕 treatment; अतिथिसेवा ; अतिथि–सत्कार ; आतिथ्य ; खातिरदारी ;〔旅館などの〕 service; अतिथि–सेवा ;

  • 持て成しの気持ちを表す

    आतिथ्य देखाउनु ; अतिथि–सत्कारको भाव देखाउनु

  • 厚い持て成しを受けた

    न्यानो अतिथि–सत्कार मैले पाएँ ।

  • 私は彼らから心からの持て成しを受けた

    मले उनीहरूबाट एकदमै न्यानो स्वागत पाएँ । ; मैले उनीहरूबाट हृदए देखिकै सत्कार पाएँ ।

2. 〔ごちそうを出すこと〕 भव्य भोजन दिने काम ; आहुत ;

  • なんのお持て成しもせず失礼しました

    केही पनि गर्न पाइनँ ।

  • わび住まいで思うようなお持て成しもできません

    हामीले सरल (/ साधारण) जीवन बिताइरहेको कारण तपाईंहरूले चाहेअनुसार सत्कार गर्न सक्दैनौं ।