UNOES日ネ辞書日本語⇄ネパール語辞書

持て成す

1. treat; entertain; ख्वाउनु ; भोज दिनु ; सत्कार (/ आतिथ्य) देखाउनु ; सत्कार (/ अतिथि–सेवा / अतिथि–सत्कार / मानमनितो) गर्नु ; (आफ्नो खर्चमा) खानपीन गराउनु ; मनोरञ्जनको खर्च बेहोर्नु ;

  • 見知らぬ人を持て成す

    परदेशीहरूको अतिथि–सत्कार गर्नु

  • 彼らはどこでも手厚く持て成された

    तिनीहरू जहाँ गए पनि धेरै स्वागत गरिए ।

  • 歌い手や演奏者たちが客を持て成した

    गायक तथा बाद्यवादकहरूले पाहुनहरूको मन बहलाए ।

  • 愚痴を言わずに互いに持て成し合いなさい

    एउटाले अर्कोलाई विनागनगन अतिथि–सेवा गर ।