UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a ground; a basis; a source; an authority; मूल ; आधार ; आश्रय ; प्रमाण ; भर ; जग ; कारण ;

  • 家の基を据える

    घरको जग (/ आड) बसाल्नु (/ हाल्नु)

  • 彼の学歴の基はしっかりしている

    उसको पढाइको जग (/ भर / आधार) राम्रो छ ।

連語
基となる
  • 基となる基礎事実

    आधार–तथ्यांक

連語
基に
  • ~を基に決める ~

    को आधारमा निर्णय गर्नु

  • 自分の見たことを基に

    आफैले देखेको आधारमा ; पत्यक्ष देखेको आधारमा

  • 君は何を基に話しているのかい

    तिमी कुन बुनियादमा (/ आधारमा / धरातलमा) रहेर कुरा गर्दै छौ

  • 何を基に私を疑うのか

    केको आधारमा मेरो शंका गर्ने हो