許
1. at; where; foot; कहाँ ; चरण ; मा ;
足許 ~
को पाउनेर
親許で暮らす
आफ्ना बा–आमासँग बस्नु
友人の許を訪ねる
साथीकहाँ जानु ; साथीलाई भेट गर्नु
彼の許で一度の食事をいただいた
मैले उसकहाँ एकछाक (/ एकपल्टको) खाना खाएँ ।
彼は彼女の許を一時的に去った
उसले तिनलाई केही समयसम्म मात्र छोडेर गयो ।
人の勇士は水を汲んで王の許へと持って来た
तीन जना वीरहरू पानी उघाएर राजाकहाँ ल्याए ।
神の許に召される
परमेश्वरकहाँ बोलाइनु (/ बोलावट हुनु)
少女の許に座った
केटीको छेउमा बसेँ । ; केटी छेउ बसेँ ।
私の許に戻って来なさい
मतिर (/ मकहाँ) फर्की आऊ ।
皆彼の許に集まろう ’
सबै उहाँमा (/ उहाँकहाँ) गाभौं (/ भेला हौं) ।
彼の許にどのように近づこうか
उहाँसामु (/ उहाँमा / उहाँकहाँ) कसरी जाने
父が引き寄せてくださらない限りだれも私の許に来ることはできない
बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन ।
私たちの許に五つのパンと二匹の魚以外に何もありません
हामीहरूसित पाँच रोटी र दुई माछा सिवाय अरू केही छैन ।
その代金の一部を彼らの許に置いた
त्यसको मोलबाट केही हिस्सा मात्र तिनीहरूको चरणमा राखिदिए ।
彼の許に近づいて相談してください
उहाँकहाँ सम्बोधन गरेर सल्लाह गर्नुहोस् ।