UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔物の下の所〕 तल ; मुनि ;

  • 銅像の足下に

    काँसोको (/ तामाको) मूर्तिमुनि

  • 旗の下に集まる

    झन्डामुनि जम्मा हुनु

2. 〔何かの影響の及ぶ所〕 अन्तर्गत ; अधीनमा ; आतहतमा ; भित्र ;

  • 主要な項目の下にある内容

    प्रमुख विषयअन्तर्गतको विषयवस्तु

  • 困難の下で

    परीक्षाहरूको बेला ; परीक्षाहरू आइपर्दा

  • 律法の下で

    व्यवस्थाअन्तर्गत ; व्यवस्थाको अधीनमा

  • ~の取り決めの下で ~

    को प्रबन्धको अधीनमा

  • ~の王権の下で ’~

    को राज्याधिकारअन्तर्गत (/ राज्याधिकारमा)

  • 省の下に多くの事務局が存在する

    मन्त्रालयअन्तर्गत (/ मन्त्रालयको अधीनमा) धेरै कार्यालयहरू हुन्छन् ।

  • 彼女は会社では私の下で仕事をする

    उनी अफिसमा मेरो अन्तर्गत काम गर्छिन् ।

  • 子供は良い世話の下にいる

    बालक राम्रा मान्छेको देखरेखमा छ ।