UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔起こり〕 the origin; स्रोत ; प्राकृत ;

  • 元は

    सुरुमा ; मूल चाहिँ

  • 悲しみの元

    दुःखको मर्म

  • 漏洩元はある下級公務員だった

    चुहावट कर्मचारीले छोडेको चिन्ह हो ।

連語
元の
  • 元のギリシャ語

    मूल (/ मौलिक) युनानी (भाषा)

  • 元の資料

    स्रोत विषयवस्तु

  • 元(から)の性向 ’

    प्रकृतिभाव ; स्वाभाविक प्रवृत्ति

2. 〔原因 / 根源〕 the cause; कारण ;

  • 収入の元 (

    आय–स्रोत / आयस्रोत

  • けんかの元

    अज्यौली ; झगडाको बीउ

  • 暴力の元は憎しみだ

    हिंसाको मुख्य जड घृणा हो ।

  • 多くの犯罪の元は貪欲だ

    थुप्रै अपराधको कारण लोभ नै हो ।

  • お前は私にとってつまづきの元だ

    तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस ।

3. 〔以前〕

  • 元は

    अघि ; अगाडि

  • 元首相

    पूर्व प्रधानमन्त्री

  • 元(の状態)に戻す 字:「表返しにする」

    सुल्टाउनु *

  • 手が元に戻ると良いね

    तिम्रो हात फेरि ज्यूँका त्यूँ होस् ।

連語
元の
  • 元の同僚

    पहिलाको (/ पूर्व) सहकार्मी

  • 手が元の通りになると良いね

    तिम्रो हात फेरि ज्यूँका त्यूँ होस् ।

  • ライオンの空腹が満たされるころには獲物は元の姿をとどめていなかった

    भोक मेटिएपछि सिंहले शिकारलाई चिन्न नसकिने हालतमा छोड्यो ।

4. 〔原料〕( raw) materials; कोरा माल ; कच्चा सामग्री ;〔材料〕 material(s); सामग्रीहरू ; माल–सामान ; वस्तु ; चीजबीज ;

5. 〔元手〕 capital; थैली ; पूँजी ;

  • ところで金の元はあるのか

    छ निके तिमीसित कुनै पैसाको स्रोत छ