UNOES 日本語・ネパール語辞典用例つき・無料

元通り

  • 私の手が元通りになるよう祈ってください

    मेरो हात फेरि ज्यूँका त्यूँ होस् भनी प्रार्थना गरिदिनुहोस् ।

  • 町は元通りの静けさにかえった

    नगर जस्ताको तस्तै शान्त भई गयो ।

  • 許しをこえば話はおしまい。後は以前のように元通りさ

    उसले माफी मागेपछि कुरा त्यतिमै खतम! पहिला जस्तो त्यस्तै ।