求める
1. 〔探す〕 look for; seek; खोज्नु ; ~ को जोरजाम (/ खोजी / यापन) गर्नु ;〔切望する〕 भोकाउनु ; चाह (/ धेरै इच्छा) गर्नु ; आतुर हुनु ;
富を求める
धनको खोजी गर्नु
求められる人
अभिमत व्यक्ति ; स्वीकृत (/ चाहना गरिएको) व्यक्ति
質問は答えを求める
प्रश्नले उत्तरको माग गर्छ ।
人からの賞賛を求める
मानिसबाट प्रशंसा बटुल्नु
互いの福祉を求める
एकअर्काको भलाई खोज्नु
刺激を求めて危険を冒す
रोमाञ्चको लागि खतरा मोल्नु
の平方根を求めなさい
२५को वर्गमूल निकाल ।
彼女が求めているのは手っ取り早い解決策ではなく心からの共感だ
तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई मायालुपूर्वक कुरा सुनिदेओस् भन्ने चाहेकी हुन् ।
近頃インドの主婦は家庭の外に仕事を求めるようになった
आजभोलि थुपै्र भारतीय नारिहरूले घरबाहिर जागिर खान खोजेका छन् ।
何世紀も人は平和と安全を求めてきた
々शताब्दीयौंदेखि मानिसहरूले शान्ति र सुरक्षा खोजेका छन् ।
私の生き方は自分が何を求めていることを示すだろう
मेरो जीवनशैलीले मैले केको खोजी गरिरहेको छु भन्ने कुरा देखाउँछ
2. 〔要求する〕 demand; कर गर्नु ; माग गर्नु ;〔頼む〕 ask for~; ~ को आग्रह (/ अनुरोध) गर्नु ; अह्राउनु ; आह्वान गर्नु ; पुकार्नु ;〔依頼する〕 request; माग्नु ; मागाउनु ;
同意を求める
सहमति (/ मन्जुरी) माग्नु
助けを求める ~~~
गुहार्नु ; सँग मदत माग्नु ; लाई मदत पुकार्नु ; को पुकारा गर्नु
法の保護を求める
कानूनी रक्षाको बिन्ती (/ अनुरोध / माग) गर्नु
赤子が乳を求めて泣いている
बालक दूधको लागि रुन्दैछ । ; बच्चा दूध खानका लागि रोइरहेको छ ।
私の住所を渡せと求めた
उसले मेरो ठेगाना माग्यो ।
これは専門家の意見を求めたほうがいい
त्यो विषयमा त विज्ञाताको (/ विशेषज्ञको) सल्लाह माग्दा हुन्छ ।
彼に華しい証拠を提出するよう求めた
々उसले उहाँलाई शानदार प्रमाण पेश गर्न कर गऱ्यो ।
彼は聴衆に質問するよう求めた
उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
彼らには多くが求められている
तिनीहरूबाट धेरै माग गरिएको छ ।
大統領は退陣せよと求めた
तिनीहरुले राष्ट्रपतिको राजिनामा माग गरे ।
彼女は今日も祈りの中で神に助けを求めた
आज पनि उनले प्रार्थनामा परमेश्वसँग मद्दतलाई मागिन् । ; आज पनि उनले प्रार्थनामा परमेश्वलाई मद्दत गरिदिनुस् भनेर मागिन् ।
3. 〔買う〕 buy; get; किन्नु ; किनमेल (/ खर्च) गर्नु ;