元元/元々
1. 〔元来〕 originally; सुरुमा ; मैलिक रूपमा ;〔初めから〕 from the outset (/ beginning); सुरुदेखि ;〔生来〕 by nature; जन्मजात ;
彼は元々黒い
जन्मजात (/ स्वरूपत:) उहाँ कालो हुनुहुन्छ ।
元々中国からきたものだ
सुरुबाट (/ मौलिक रुपमा) यो चिनबाट परिचित छ ।
私は元々忘れっぽい
म जन्मजात बिर्सने हुँ ।
彼に元々助ける意思などなかった
उसको सुरुदेखि नै मलाई मदत गर्ने इच्छै थिएन ।
2. 〔損も得もしないこと〕
うまくいって元々だ
राम्रो भए पनि बराबरी हुन्छ ।