UNOES日ネ辞書日本語⇄ネパール語辞書

基づく

1. 〔より所とする〕 be based; be founded; ~ मा आधारित (/ अडेको) हुनु ; ~ को आधारमा (/ आधारभूत) राख्नु (/ हुनु) ;

  • 生活に基づく実例

    वास्तविक जीवनमा आधारित उदाहरणहरू

  • 税金は収入に基づく

    कर आयमा आधारित छ ।

  • アフリカの文化は多くの面で迷信に基づいている

    अफ्रिकी संस्कृति प्रायजसो अन्धविश्वासमै आधारित छ ।

  • 親切とは他の人への誠実な関心に根ざす魅力的な特質である

    दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।

  • 彼の勇気は信仰に基づいていた

    उनको साहस विश्वासमा आधारित थियो ।

  • 誠実な敬意は心からの愛に基づくものだ

    हृदयबाटै प्रेम गर्दा उहाँप्रति निष्कपट आदर उब्जन्छ ।

連語
基づいて
  • それに基づいて

    त्यसैको आधारमा ; त्यही अनुसार ; त्यसै अनुरूप

  • 自分の見たことに基づいて決定する

    म आफैले देखेअन्तर्गत (/ देखेको आधारमा / देखेअनुसार) निर्णय गर्नु

  • 患者と保健所との相談に基づいて

    बिरामी र स्वास्थ्यकेन्द्रको आपसी परामर्शअनुसार

  • もっと実情に基づいて物を言って欲しい

    तपाईंको कुरा अझ तथ्यको आधारमा गरिएको म चाहन्छु ।

  • 推測に基づいて何も語らないように

    अनुमानको भरमा कुनै पनि टिप्पणी नगर्नू ।

2. 〔原因となって始まる〕

  • それは誤解に基づくものだ

    त्यो त उसको गलत बुझाइबाट उब्जेको हो । ; त्यो त उसको गलत बुझाइले गर्दा उत्पन्न भएको हो ।

  • 単なるうわさに基づいたことだった

    त्यो केबल हल्लाबाट आएको (/ उब्जेको) कुरा हो ।