持つ
1. 〔手の中にある〕 have; hold; ~ को हुनु ; ~ सँग हुनु (/ राख्नु / लिनु / समात्नु) ; बोक्नु ; लिनु ;
だれもペンを持っていない
कलम कोहीसँग पनि छैन ।
彼は本を手に持っている
उसको हातमा किताब छ । ; ऊ किताब बोक्दैछ ।
どれでもお好きなのをお持ちください
जे मन पर्छ त्यो लिनुहोस् ।
2. 〔携える〕 carry; have; ~ को हुनु ; बोक्नु ; लैजानु ; लिनु ; बसाल्नु ; समात्नु ;
かばんを持ちましょう
झोला बोकिदिऊँ रु
今お金を持っている 「私はお金を持っている」と敷衍する
अहिले मसँग (/ मसित) पैसा छ । ; मेरो पैसा छ ।
雨季に傘を持って歩くのは賢い
बर्खायाममा छाता बोकेर ( / लिएर) हिँड्नु बुद्धिमानी हुन्छ ।
雨が降るといけないから傘をお持ちなさい
पानी परे पनि होस् भनेर छाता बोकेर जानु होला ।
金を持って市場に出掛けた
ऊ पैसा लिएर (/ बोकेर) बजार गयो ।
大きな群集が剣やこん棒を持ってやって来た
एउटा ठूलो भीड तरवार र लाठो लिएर आयो ।
去年の納税支払い証明書をお持ちください
अघिल्लो वर्ष कर तिरेको नगदी रसिद साथमा लिएर आउनु हास् ।
流行に学生たちはブランドの水を持ち歩いている
फोसनदार विद्यार्थीहरूले सधै ब्रान्ड नाँउ भएको पानी बोकेका हुन्छन् ।
3. 〔所有する〕 own; possess; ~ को हुनु * 不動産 ; सँग हुनु * 動産 ; आर्जन गर्नु ; बसाल्नु ; पाउनु
家庭を持つ
परिवार बसाल्नु ;
परिवार बसाल्नु ; विहे गर्नु
子供を持つ 〔妊娠する子供を生む〕〔子供を育てる〕
/पेट बोक्नु (/ धारण गर्नु) ; बच्चा जन्माउनु ;बच्चा हुर्काउनु
~と交友を持つ
सित मित्रता गाँस्नु ; मिलाप (/ हातेमालो) गर्नु ; मिल्नु ; लाई आफ्नो साथी (/ मित्र) बनाउनु
土地を持たない人 〔そうした人〕私は家を持っている 不動産には は不適切
भूमिहीन मानिस ; आफ्नो जग्गाजमिन नभएको मानिस ;々भूमिहीनहरू ; आफ्नो जग्गाजमिन नभएकाहरूमेरो घर छ । *मसँग ञ् छ
私は車を持っている 「車」は動産だがかつてはとも言っていた時代があったという
मसँग गाडी छ । *मेरो गाडी छ ।
母は小さな店を持っています
आमाको सानो पसल छ । ; आमाले सानो पसल चलाएर (/ राखेर) बस्नुभएको छ ।
私は沢山の友達を持っている 沢山の位置に注意
मेरा धेरै साथीहरू छन् । ; मसँग धेरै साथीहरू छन् ।*「」
英語の本を少し持っている
मसँग केही अँग्रेजी किताब छ ।
彼は持っている金を全部酒に費やす
उसकोमा जे जति पैसा छउसले रक्सीमा खर्च गर्छ ।
金持ちは金をたくさん持っていたので眠ることすらできなかった 一旦それを失ってから取り戻すよりずっと持っていた方がはるかに楽だよ ’
त्यस धनीको धन भएकोले गर्दा त्यसलाई निन्द्रै लाग्दैन थियो ।एक चोटि गुमाइसकेपछि पुनप्राप्त गर्नुभन्दा यसलाई कायम राख्नु धेरै सजिलो छ नि ।
彼はその膨大な知識を持つことだけに満足せずそれに従って生活した
उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
4. 〔身に備える〕 बोक्नु ; ~ सँग हुनु ; आर्जन गर्नु ; पाउनु ; राख्नु ; लिनु ; समात्नु ;
権能を持つ
शक्ति लिनु
生まれ持った
जन्मजात ; स्वभाविक
明るい考えを持つ男女
उज्यालो सोचविचार हुने पुरूष तथा स्त्रीहरू
自分の持っているところに応じて
आफूलाई भएका जति अनुरूप
平和と安全を持つ
शान्ति र सुरक्षा प्राप्त गर्नु
どうやったら自信を持てるだろう
कुन कुराले मलाई विश्वस्त बनाउँछ
彼は激しい気性を持っている
ऊ कडा मिजासको (/ स्वभावको) छ । ; ऊसित चर्को मिजास (/ स्वभाव) छ ।
息子には健全な精神と強い体を持ってほしい
छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको ह्रदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरूस्त) होस् भन्ने म चहान्छु ।
金に対して彼はどんな見方を持っているだろう
पैसाप्रति उनको कस्तो दृष्टिकोण छ
5. 〔心に抱く〕 hold; bear; entertain; राख्नु ; लिनु ;
偏見を持つ
पूर्वाग्रह राख्नु
考え(目的)を持つ 関心を持つ
विचार (/ सोचाइ) (उद्देश्य) राख्नुमा ख्याल (/ चासो) राख्नु ; चासो (/ रूचि) लिनु ; जिज्ञासी (/ चिन्तित) हुनु चोसो देखाउनु ; माथि आँखा गाड्नु
~に信仰を持つ
माथि विश्वास ( / आस्था) राख्नु ; लाई विश्वास गर्नु
愛についての間違った概念を持っている
तिनीहरू प्रेमबारे गलत धारणा राख्छन् ।
6. 〔受け持つ〕 take charge of~; be in charge of~; लिनु ; वहन गर्नु ; जिम्मेवारी लिनु ; बोक्नु ; भोग्नु ;
彼はその称号を引き続き持っている
उहाँले त्यो पदवी वहन गरिरहनुभएको छ ।
この地区の販売を持っています
मैले यहीँ जिल्लामा बिक्रीको जिम्मा लिएको छु ।
7. 〔負担する〕 pay for~; बेहोरिनु ; तिर्नु ;
この食事は私が持つよ
यो खाना त मैले नै बेहोर्छु ।
全員で会費を互いに持った
तिनीहरू सबै मिलेर भोजको खर्च बेहोरे (/ बाँडे) ।
8. 〔持ちこたえる〕 hold out; last; रहनु ; खप्नु ; टिक्नु ; सहनु ;〔衣類などが〕 wear (well); खप्नु ; टिक्नु ; तग्नु ; दिगो (/ टिकाउ) हुनु ;〔食物が〕 keep; last; धान्नु ; टिक्नु ; कायम रहनु ;
服が三年持った
लुगा तीन वर्ष चल्यो (/ टिक्यो / खप्यो) ।
この服はあまり持ちそうにないだろう
यो लुगाको टिकाइ (/ खपाइ) कमै होला जस्तो छ ।
この金で一月は持つ
यति पैसाले एक महिना चल्छ । ; यो पैसाले मलाई महीनाभरि थाम्न (/ पुग्छ) ।
この穀物があとどれだけ持ちというのだ
यो अन्नले कति धान्ला (/ टिक्ला / खप्ला) र
この食料で彼らの五日分は持つ
यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ । ; यो खानाले उनीहरूलाई पाँच दिन चल्छ ।
この病人は長持ちしまい
यो बिरामी (त्यत्ति धेरै दिनसम्म त) टिक्न (/ सहन) सक्दैन होला ।
彼は朝まで持たないだろう
ऊ (रातभरि मात्र बाँच्छ) बिहानहुन अघि मर्नेछ
この種のソーセージは長く持ちます
यस किसिमको ससेज लामो समयसम्म टिक्छ ।