勿体振る
put on airs; गमक्क परेर कुरा गर्नु ; बोक्रे धाक लगाउनु ;
勿体振った話
बोक्रे (/ खोक्रो) गफ
ああして勿体振っても何にもならない
यसरी देखाउन खोज्नु राम्रो होइन ।
彼は勿体振ってはっきり言わない
ऊ कुरा चपाएर बोल्छ, स्पष्ट भन्दैन ।
put on airs; गमक्क परेर कुरा गर्नु ; बोक्रे धाक लगाउनु ;
勿体振った話
बोक्रे (/ खोक्रो) गफ
ああして勿体振っても何にもならない
यसरी देखाउन खोज्नु राम्रो होइन ।
彼は勿体振ってはっきり言わない
ऊ कुरा चपाएर बोल्छ, स्पष्ट भन्दैन ।