以ての外嘘をつくなんて以ての外だझूट बोल्नु हुँदै हुँदैन ।そんな要求など以ての外だ!त्यस्तो माग त सम्भवै छैन नि! ; त्यस्तो माग त असम्भव छ नि!