もっと
more; अझ बढी ; अरू ; अझपनि ; झन बढी ; झन् / झनै ; झनझन ;थप ; बढ्ता ;
もっともっと
झन् झन् ; झन् बढी ; अझ बढी
もっと言うならば
अझ भन्ने हो भने
もっと多くの人たち
झन् झन् धेरै मानिसहरू
~にもっと貢献する
मा थप योगदान पुर्याउनु
もっと食べなくては
अझ (/ बढी) खानै पर्छ ।
彼はもっと恐れた
ऊ झन् बढी डरायो ।
これじゃ足らないからもっと加えてくれ
यतिले त मलाई पुग्दैन, अझ (/ अरू पनि / बढी) थपिदेउ ।
病院に連れて行ったらもっと重篤になった
अस्पताल लगेपछि ऊ अझ (/ झन्) सिकिस्त भयो ।
僕より彼はもっと上手に歌う
मभन्दा ऊ अझ राम्रो गाउँछ ।
もっと取っておけば良かったぐらいだ
अझ धेरै लिएको भए हुने रहेछ ।
もっと気を入れて仕事をしろ
अझ मन लगाएर काम गर । ; अझ कम्मर कसेर काम गर ।
っと実情をふまえてものを言って欲しい
तपाईको कुरा अझ तथ्यको आधारमा गरिएको म चाहान्छु ।
君の仕事も良くないが私の仕事はもっと良くない
तिम्रो काम नराम्रो छ तर, मेरो काम झन् नराम्रो छ ।