UNOES日ネ辞書日本語⇄ネパール語辞書

最も

1. the) most; सबभन्दा / सबैभन्दा ; सर्व ;

  • 最も重要な

    सर्वमहत्वपूर्ण

  • 世界で最も高い山

    विश्वमा सबभन्दा अग्लो हिमाल

  • 生活する最も良い方法

    जीवन बिताउने सबभन्दा राम्रो (/ उत्तम) तरिका

  • 歴史上最も重要な出来事

    इतिहासको सर्वमहत्वपूर्ण (/ सबभन्दा महत्वपूर्ण) घटना

  • あなた方すべての間でより小さい者として行動する人こそ最も偉いのです

    जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छउही ठूलो हो।

  • ネパールはアジアで最も多種多様性に富んだ多民族国家だ

    नेपाल एसियाका सबभन्दा अनेकता र विभिदताले भरिएको वर्गीय एउटा राष्ट्र हो ।

  • 人間は全宇宙で最も複雑な被造物だ

    मानव चाहि सारा ब्रह्माण्डको सबभन्दा जटिल प्राणी हो ।