UNOES 日本語・ネパール語辞典用例つき・無料

猛-

  • 猛反対

    घोर विरोध

  • 猛スピード

    तीब्र गति (/ चाल / बेग)

  • 猛吹雪

    बर्फानी तुफान ; हिउँको सिरेटो

  • 猛練習

    कडा अभ्यास (/ मेहनत)

  • 猛勉強

    गाह्रो पढाइ

  • ~に猛攻撃を加える

    ~लाई छिन्नभिन्न पार्नु

  • ドライバーは車を猛スピードで走らせた

    चालकले मोटर द्रुतगतिमा (/ तीव्र गतिमा) हाँक्यो ।

  • 試験に合格しようと猛勉強している

    उहाँ जाँचमा सफल हुन घुँडा धसेर लाग्नुभएको छ ।

    *घुँडा धस्नु の字:「膝を擦る/もむ」で,「一生懸命努力する」を意味するイディオム