UNOES日ネ辞書日本語⇄ネパール語辞書

もう

1. 〔既に〕 already; अगि नै ; अगावै ; पहिले नै ;〔今や〕 now; अब ; अगि नै ;

  • もういい。済んだことだ ’

    भयो । कुरा सक्यो ।

  • 「もう食べた」「まだだよ」

    “” “” "खायौ (/ खाइसक्यौ) खाएको) छैन । "

  • 彼はもう帰った

    उनी अगि नै गइसकिन् ।

  • もう昼だ

    अब १२ बजिसक्यो ।

  • もう遅過ぎる

    अब त ढिलो भइसक्यो । ; अब त समय गइसक्यो ।

  • もう限界だ! 〔重さに耐え切れず〕’

    ज्यादै गह्रङ्गो पऱ्यो ।

  • もう彼はだめだ

    ऊ खतम भइसक्यो ।

  • 彼女が来た時はもう我は立ち去っていた

    々उनी आउनुअगावै हामी हिँड्यौं ।

  • 彼のことはもう忘れかけていた

    ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो । मैले उसलाई झन्डै बिर्सिसकेको थिएँ ।

  • もう年も過ぎたんだ!

    चारचार वर्ष भैसक्यो नि

  • もう昔のことはいいじゃないか

    भैगो (/ जेहोस् / खैर)पुरानो कुरो नझिकौ ।

  • もう出来上がっている

    ऊ रक्सीले टिल्ल भइसकेछ । ; ऊ पुरी मातिएछ । ; उसलाई पुरा रक्सी लागिसकेकोछ ।

  • ご飯が炊き上がったようだからもうよそいなさい

    भात ओथायो (/ भर्सियो) होलाअब पस्क ।

  • 彼女はもう過去の人だ 〔人気がすたれた〕〔死んだ〕

    उसको पालो ( / दिन / समय) गइसक्यो । ; ऊ पुरानो भइसकी । ऊ विगत भइसकी । ऊ खसीसकी (मरीसकी) ।

  • 何を言ってんだか。分かったわもう十分

    के भन्छभन्छ । छोडिदेओ यो कुरा ।

  • もう行くんじゃないの 出発時間を過ぎたりした場合

    अब जाने होइन अब हामी जाने होइन

  • それに別の仕事をもう始めたよ

    ए साच्चैमैले अर्कै जागिर पाइसकेँ नि ।

  • 電池入れたばっかりなのにもう切れてるよ

    ब्याट्री हालेको एत्तिकै सकेछ ।

  • もうこんなに友達を作ったのか

    कति छिटो साथी बनाइसकिस्

  • もう読み終わったのですか

    पढिसक्नु भयो

  • 彼らが終わりが来ると言ってもう何十年も経ったんだぞ ’‘’

    तिनीहरूले संसारको अन्त हुन्छ भन्दै आएको बर्षौं भइसक्यो ।

2. 〔間もなく / やがて〕 soon; now; अब ; चाँडै ; छिट्टै ;

  • もうすぐ

    अब छिट्टै

  • もうじき時だ

    अब तीन बज्छ ।

  • もう母も来るでしょう

    आमा अब (/ चाँडै) आउनुहुन्छ होला ।

  • もう帰ってもいいですか

    अब जाँदा हुन्छ

3. 〔更に〕 again; more; another; फेरि ; अझ ; थप ; अर्को ; अरू ;

  • もう一度

    फेरि ; फेरि एकचोटि ; पुन ; अर्को पटक ।

  • もう一歩踏み込む

    अर्को एक पाइला अघि सार्नु

  • もう一度~に注意を向ける ’~

    तर्फ ध्यान पुनस् केन्द्रीत गर्नु

  • 食べる前にシチューをもう一度温めた

    मैले स्तू (/ सुरुवा) खानुअघि फेरि एकचोटि तताएँ ।

  • それぞれの実演後にもう一度要点に言及してください

    प्रत्येक प्रदर्शनपछि मुख्य बुँदा फेरि उल्लेख गर्नुहोस् ।

  • もう何も言うな

    अब केही नभन ।

  • もう杯お茶を飲んでください

    अझै एक कप चिया खानुहोस् न ।

  • もう一言付け加えよう

    अर्को एक शब्द थपिदिऊँ है ।

  • もう年前に気づいていたらと思いますよ!

    १० वर्ष अगाडि नै मैले यो याद गरेको भए हुनेथियो ।

  • これはもうよしてくれ

    यो फरि नगर ।

  • 私はお前の寿命にもう年加えよう

    म तोरो आयु अरू पन्ध्र वर्ष बढाइदिन्छु ।

4. 〔もう少し / もう直ぐの形で〕 nearly; almost; about; closely; झन्डै / झण्डै ;

  • もう少しで死ぬところだった

    म झन्डै मरेँ ।

  • もう少しで彼を「三男」と呼ぶところだった

    “” मैले उसलाई साहिँला भनेर झण्डै बोलाएँ ।

  • あともう少しという所でメーターが上がった 〔タクシーで〕

    गन्तव्यमै पुग्दा नपुग्दा ट्याक्सीको मिटर एउटा बढ्यो (/ घुम्यो) ।