毛布
1. a blanket; कम्बल ; पाखी ; काम्लो ; मन्डी ;
羊毛の毛布
चौंरीपाते
ふんわりした白い毛布
नरम सेतो कम्बल
毛布にくるまる
कम्बलमा (/ काम्लोमा / पाखीमा) बेरिनु
赤ん坊を毛布にくるむ
बच्चालाई कम्बलले (/ काम्लोले) बेर्नु
毛布をひっかぶる
कम्बल तानेर टाउको ढाक्नु
毛布を重ねて掛けた
उसले दुईवटा सिरक ओड्यो ।