盲従
blind obedience; आँखा चिम्लेर मान्ने काम ; अन्धानुसरण * 考えずに追従すること;
連語
盲従する
盲従する人
चम्चे *字:「さじのような」; अरुवा ; हाँमा हाँ गर्ने व्यक्ति ; मूकदर्शक *字:「黙って見ている人」
運命に盲従する
भाग्यसँग निहुरिनु
彼は親に盲従する
ऊ बुबाआमाको (अँगुठाको) इसारामा मात्र चल्छ ।
彼は人に盲従した
ऊ अर्काको भनाइमा लहसियो । ; ऊ अर्काको पछि लाग्यो । ; उसले आँखा चिम्लेर कुरा मान्यो ।
人に盲従して苦労させられた
अर्कोको लहैलहमा लागेर (/ अर्काले जे भन्छ त्यसैमा बहकिएर) उसले दु:ख पायो ।