儲け
1. profits; earnings; कमाइ / कमाइधमाइ ; नाफा ; आर्जन ; / मुनाफा ; बर्कत ;
ぼろい儲け
सजिलो पैसा ; अवैध नाफा
大儲けする
ठूलो नाफ (/ मुनाफा) कमाउनु ; मालामाल हुनु (/ गर्नु)
儲けの少ない商売
कम फाइदाको व्यापार
彼の商売は大きな儲けを生む
उसको व्यपारले धेरै नाफा दिन्छ
彼らはぼろい儲けをした
तिनीहरूले मालामाल गरे । ; तिनीहरूले प्रशस्त फाइदा कमाए ।
トランプの賭けで大儲けした
तासमा धेरै पैसा मऱ्यो (/ हात पऱ्यो) ।