設ける
1. 〔用意する〕 provide; prepare; तयार पार्नु ; तोक्नु ; आयोजना गर्नु ;
祝いを設ける
उत्सव तयार पार्नु ; उत्सवको आयोजना गर्नु
新しい信者の必要をまかなうために共同基金が設けられた
नयाँ विश्वसीहरूको आवश्यकता टार्न साझा कोष खडा गरियो ।
大切な活動のために決まった時間を設ける
महत्वपूर्ण क्रियाकलापको लागि एउटा समय तोक्नु ।
機会を設けて二人を会わせよう
मैले समय तोकेरै तिनीहरूलाई भेटाउनेछु ।
あちらにお席を設けてあります
त्यहाँ तपाईंकोलागि सीट तपार पारिएको छ ।
2. 〔こしらえる〕 fix; make; establish; स्थापना (/ खडा) गर्नु ; राख्नु ; लगाउनु ( / लाउनु) ; मिलाउनु ;
規定を設ける
नियमहरू तोक्नु (/ बनाउनु)
日付(代表者)を設ける ’
मिति (प्रतिनिधि) तोक्नु (/ किट्नु / किटान गर्नु)
明確な境界線を設ける
स्पष्ट सीमा तोक्नु (/ निश्चित गर्नु)
口実を設ける
बहाना बनाउनु
森に道を設ける
वनमा बाटो खोल्नु (/ कन्नु / बनाउनु
庭園(庭)を設ける
एउटा बगैंचा (बारी) लगाउनु (/ लाउनु)
組合(委員会)を設ける
संघ ( समिति) बनाउनु ( / संगठित गर्नु )
現実的な目標を設ける
उपयुक्त लक्ष्यहरू राख्नु ( / तोक्नु)
事務所を設ける
कार्यलय राख्नु ( / बनाउनु / खोल्नु / स्थापित गर्नु)
屋上階の周りに手すりを設ける
आफ्नो घरको छतमा चारैतिर बार (/ रेलिङ्ग) लगाउनु
明確で首尾一貫した道理にかなった規則を設け実行する
स्पष्टसामञ्जस्यपूर्ण तथा मनासिब नियमहरू तोकेर लागू गर्नु
本を定期的に読む予定を設ける
किताब नियमित तवरमा पढ्ने तालिका बनाउनु ; किताब पढाईलाई आफ्नो नियमित तालिकाको भाग बनाउनु ।
この町にも道路が設けられた
बल्ल यस नगरमा पनि बाटो खन्यो (/ बनायो) ।
親が設けた制限に子供たちは苛立った
आमाबाबुहरूले आफ्ना बच्चाहरूमाथि लगाएको प्रतिबन्धहरूसित तिनीहरू रूष्ट भए ।
特別な学校が催されるよう初期段階の取り決めが設けられている
विशेष स्कूल संञ्चालन गर्न प्रारम्भिक योजना मिलाउँदै छ ।