儲ける
1. 〔金を〕 make a profit; कमाउनु ; मुनाफा ( / नाफा) कमाउनु ; करिअर (/ पैसा) बनाउनु ; आर्जन गर्नु ;
儲からない
नाफा नहुने ; नाफाविनाको
手っ取り早く儲ける
रातारात धनी हुनु ; चाँडो बिकाउनु (/ मालामाल हुनु)
投資により手早く儲ける ’
लगानीबाट सकेसम्म चाँडो अनि धेरै मुनाफा कमाउनु
彼はその取り引きで大金を儲けた
उसले व्यापारमा ठूलो नाफा (/ मुनाफा / लाभ) कमायो ।
2. 〔子供を〕 जन्माउनु ; बनाउनु *कमाउनु は使わない; सन्तान गर्भमा आउनु ; राख्नु * 妊娠中に बच्चा राखौं と言えば「中絶しないでおこう」と言う意味にもなる;〔父親が〕 beget; ~ को बाबु हुनु ; बच्चा पाउनु ;〔母親が〕 bear; give birth to~; ~ को आमा हुनु ; ~ को (/ लाई) जन्म दिनु ; ~ लाई जन्माउनु ;
一子を儲ける 〔母親が〕
एउटा बच्चा पाउनु ;बच्चा(लाई) जन्माउनु
夫婦が皆子供を儲けると決めるわけではない
सबै दम्पतीहरूले छोराछोरी जन्माउने फैसला गर्दैनन् ।
3. 〔思いがけず得をする〕
わー儲けた。時間目は休講だ
कस्तो भाग्यहाम्रो दोस्रो कक्षा त खाली (/ रद्द) भएछ ।