網羅
連語
網羅する
毎回の研究で資料を網羅している
हरेक अध्ययनमा विषयवस्तु ढोकेको (/ सकाएको) छ ।
区域を徹底的に網羅する
पूर्ण रुपमा इलाका ढाक्नु (/ सकाउनु)
あらゆる問題点を網羅している
यसले हरेक प्रकारको प्रश्नलाई ढाक्छ ।
この歴史は西暦前618年ころから西暦前536年までの期間を網羅している
यस पुस्तकले सा. यु. पू. ६१८ देखि ५३६ सम्मको अवधिलाई ढाक्छ ।