猛烈
1. rage; प्रकोप ; प्रबलता ; प्रचण्डता ;
連語
猛烈な
猛烈な迫害
भीषण (/ कठोर) सतावट
猛烈な暴力行為
अचाक्ली हिंस्रक काम
猛烈な努力
घुँडाधसाइ
猛烈な速度で
तीव्र ( / बेगिलो / असाध्य चाँडो) गतिमा (/ चालमा / वेगमा)
プレッシャーは猛烈なものだった
दबाब तीव्र (/ ज्यादै कडा) थियो ।
猛烈な風が家の屋根を吹き飛ばした
तुफान बतासले घरको छतलाई उडाइदियो (/ बत्ताइदियो) ।
連語
猛烈に
猛烈に痛い頭痛
टाउकोको ज्यादै पीडादायक दुखाइ
彼は猛烈に煙草を吸う
ऊ ज्यादै चुरोट पिउँछ (/ खान्छ) । ; ऊ चुरोटका लागि पागलै जस्तो व्यवहार गर्छ ।
彼らは私に対して猛烈に怒った ’
उनीहरू मसँग ज्यादै ( / बेस्सरी / प्रचण्ड रूपले) रिसाएका छन् ।