UNOES 日本語・ネパール語辞典用例つき・無料

申し出

a proposal; an offer; a suggestion; प्रस्ताव / प्रस्तावना ; सुझाब ;

  • 今朝私に申し出があった

    आज बिहानै मैले प्रस्ताव पाएँ । ; आज बिहान मलाई प्रस्ताव आयो ।

  • 仕事の申し出があったのに彼はいらないと断った

    उसलाई काम दिने प्रस्ताव (/ कुरो) थियो तर उसले लिन्नँ भन्यो ।

  • 彼はこの申し出を聞いて興奮した

    तिनी यो सुझाब सुनेर दंग परे ।

  • 彼は友達になろうと言う僕の申し出をはね付けた

    मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार गर्‍यो ।