UNOES日ネ辞書日本語⇄ネパール語辞書

申し出る

1. offer; propose; प्रस्ताव (/ प्रस्तावना / सुझाब) राख्नु ; हात पसार्नु ;

  • 勉強を申し出る

    अध्ययनको प्रस्ताव राख्नु ; अध्ययनको लागि अनुग्रह गर्नु ।

  • 彼らを援助しようと申し出た

    मैले मदतको प्रस्ताव राखेँ । ; म मदत गर्न अघि सरेँ ।

  • 彼は即座に辞任を申し出た

    उ तुरून्तै राजीनामा दिन अग्रसर भयो । उसले आफ्नो राजीनामाको प्रस्ताव राख्यो ।

  • 事務所まで申し出てください

    अफिसतिर गएर सोध्नुस् ।

  • 希望者は事務所に申し出ること

    इच्छुक भएकाहरू अफिसमै गएर आवेदन गर्नु होला ।

  • 父は直ちに手伝いを申し出た

    बुबा तुरुन्तै मदत गर्न तयार हुनुभयो ।

  • 生徒たちは先生に宿題を減らしてほしいと申し出た

    विद्यार्थीहरूले शिक्षकलाई गृहकार्य घटाउन अनुरोध गरे ।

  • 手配の人物を見掛けたら警察に申し出てください

    यदि खोजिएको अपरोधीलाई भेट्टाउनुभयो भने पुलिसलाई बुझाउनुहोस् ।