UNOES 日本語・ネパール語辞典用例つき・無料

申し入れる

offer; propose; प्रस्ताव पठाउनु (/ राख्नु) ;

  • 彼は彼女に自分の妻になるよう申し入れた

    तिनले उनलाई विवाहको प्रस्ताव राखे ।

  • 彼は要求を撤回すると申し入れた

    उसले आफ्नो माग फिर्ता लिने प्रस्ताव राख्यो ।