申し込み
1. 〔出願〕 an application; आवेदन ; निवेदन ; दरखास्त ; नामदर्ता ;
アルバイト募集に多数の申し込みがあった
हाम्रो पार्टटाइम जागिरको लागि थुप्रै आवेदन (/ दरखास्त) दिए ।
申し込みが殺到した
धेरै आवेदन (/ निवेदन) फारम आयो ।
2. 〔依頼〕 a request; आग्रह ; अनुरोध ; माग ;〔申し出〕 a proposal; an offer; प्रस्ताव ; सझाब ; विचारार्थ प्रस्तुत कुरा ;
結婚の申し込みをする
प्रस्ताव राख्नु ; प्रेम (/ विहे) प्रस्ताव
彼の申し込みを受けるかどうか揺れ動いた
उसको प्रस्ताव स्वीकार्ने कि नस्वीकार्ने भनेर उनी दोधार भए ।
合併の申し込みを拒否した
हामीले गाभिने प्रस्तावलाई इन्कार गऱ्यौं ।
3. 〔予約〕 a reservation; बुकिङ * ネ英; ओगट्ने काम ; कब्जामा राख्ने काम ;〔購読の〕 a subscription; निवेदन ;
予約の申し込みをする
ओगट्नु ; बुकिङ (/ आरक्षण) गर्नु
ポカラ行きのバスの予約を申し込んだ
हामीले पोखरा जान बसको टिकट ओगट्यौं (/ बुकिङ गरायौं) ।