UNOES日ネ辞書日本語⇄ネパール語辞書

申し立てる

1. 〔陳述する〕 state; make a statement; बक्नु ; बयान (/ बखान) गर्नु ;〔訴訟で〕 plead; मुद्दा हाल्नु ; अभियोगपत्र (/ फिरादपत्र) दिनु ; (अदालतमा / मुद्दामा) बहस गर्नु ; पैरबी गर्नु 〔強く言い張る〕 insist; पिर्नु ; जिद्दी (/ अत्ति जोर) गर्नु ; हत्तेहाल्नु ; हठ गर्नु ;

  • 事実を申し立てるために参りました

    सत्यतथ्यहरू बक्नु (/ बयान गर्न) म हजीर भएँ ।

  • その提案に異議を申し立てた

    उसले त्यो प्रस्तावमा आपत्ति जनायो ।

  • 彼の行動が申し立てられている

    उसको चरित्रमा धब्बा (/ दोष / अभियोग) लागेको छ ।