申し訳
1. 〔弁解〕 an excuse; बहाना * 言い訳; बहस * 弁明; निहुँ ;〔わび〕 an apology; खेद ; पछुतो ; माफी ;
申し訳なく思う
खेद (/ दुख / पछुतो) मान्नु ; खेद (/ दुख) व्यक्त गर्न मन लाग्नु
~に対して申し訳なく思う ~
प्रति मलाई दुस्ख व्यक्त गर्न मन लाग्छ ।
申し訳をする 〔許しを請う〕
बहाना बनाउनु ;माफी माग्नु
まことに申し訳ありません
माफ गर्नुहास् । ; मलाई धेरै खेद (/ पछुतो) छ ।
申し訳ありません。あなたがかけようとしている携帯の電源は切られています
माफ गर्नुहोलातपाईले सम्पर्क गर्नु खोज्नुभएको मोवाइलको स्वीच अफ गरिएको छ ।
2. 〔形だけのこと〕
この家には申し訳程度の庭しか付いていない
यस घरमा नाम (/ बहाना) मात्रको बगैंचा छ ।
申し訳に面接はあった
मात्र देखावटीको लागि अन्तरवार्ता त थियो ।