UNOES日ネ辞書日本語⇄ネパール語辞書

催す

1. 〔会などを開く〕 hold; give; आयोजना गर्नु ; सञ्चालन गर्नु ; लगाउनु ;

  • パーティーを催す

    पार्टी मिलाउनु (/ आयोजना गर्नु)

  • 彼は千人のための大きな宴を催した

    तिनले एक हजारका निम्ति एउटा ठूलो भोज लगाए ।

  • 彼は自宅で王の宴のような宴会を催した

    तिनले आफ्नो घरमा शाहीभोजजस्तो (/ राजालाई दिन योग्यको) ठूलो भोज आयोजना गरे ।

  • カマラディのアカデミーホールで地域大会が催されます

    राजकीय प्रज्ञा प्रतिष्ठानकमलादीकाठमाडौंमा जिल्ला अधिवेशन हुने छ ।

  • 特別な学校が催されるよう取り決められている

    विशेष स्कूल सञ्चालन गर्न योजना मिलाइँदै छ ।

2. 〔ある状態 / 気持ちを起こす〕 (~ लाई) लाग्नु ;

  • 寒気(眠気)を催す ~

    लाई) चिसो (निद्रा) लाग्नु

  • 涙を催す ~

    लाई) रून मन लाग्नु

  • 便意を催した

    मलाई दिसा लाग्यो ।

  • それを見て吐き気を催した

    त्यो देखेर मलाई वाकवाक (/ दिगमिग) लाग्यो ।

  • その光景に嫌悪感を催した

    त्यो दृश्य देख्दा मलाई दिगमिग (/ घिन / घृणा) लाग्यो ।