もぞもぞ
1. 〔うごめく様子〕 स्याउँस्याउँ ;
背中がもぞもぞする
मेरो पछाडि कीरा घस्रेको (/ हिँडेको / स्याउँस्याउँ गरेको) महशुस (/ अनुभव) गरेँ ।
2. 〔落ち着かない様子〕
文句を言いたくてもぞもぞした
गनगन गर्न सकसक लाग्यो ।
子供は絶えずもぞもぞしていた
बच्चा चञ्चल (/ चकचके) भएरहेको थियो ।
3. 〔のろのろと動く様子〕
彼はもぞもぞと部屋に入って来た
ऊ बिस्तारै कोठाभित्र आयो ।