UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔存在しないこと〕 शून्य ; केही नभएको अवस्था ; सुन्ना ;

  • 一切は無だ

    यो सबै कुरा बेकार हो ।

  • 無から有は生じない

    सून्यताबाट कुनै प्राणी उत्पन्न हुँदैन ।

  • そんな約束は無に等しい

    त्यस्ता प्रतिज्ञा गर्नुको अर्थ वास्तवमा केही होईन ।

  • 彼は自分を無にして奴隷の形を取った

    उहाँले आफूलाई रित्याईकन कमाराको रूप लिनुभयो ।

2. 〔むだ〕

  • せっかくの努力が無に帰した

    मेरो सबै प्रयत्न (/ कोशिश / मेहनत) खेर (/ व्यर्थै / सित्तैंमा / शून्यतामा) गयो ।