UNOES日ネ辞書日本語⇄ネパール語辞書

無知/無智

1. ignorance; व्यामोह ; अज्ञानता ; अज्ञता ; अविद्या ; तम ; मूढता * 侮;〔文盲〕 illiteracy; निरक्षरता ;

  • 無知を装う 〔そうした人〕

    बूझ पचाउनु बूझपचाहा

  • 無知に付け込む ’

    अज्ञानको नाजायज फाइदा उठाउनु

  • 彼らは無知ゆえに反対している

    तिनीहरूले अज्ञानताको कारण हाम्रो विरोध गर्दैछन् ।

  • 政治のことは全く無知だ

    राजनीतिमा म एकदमै अज्ञानी (/ अनजान) छु ।

  • この事実に目をつぶるのは無知を助長するようなものだ

    यस वास्तविकतालाई आँखा चिम्लनु अन्जान बढाएको जस्तो मात्रै हुन्छ ।

連語
無知な・無知の
  • 無知な人

    अज्ञानी ; अनजान(/ अबोध) मानिस

  • 無知の誤りは許されるべきだ

    अनजानमा (/ अज्ञानमा / बेहोसमा) भएको गल्ती माफ हुनुपर्छ ।

  • 政治に関しては全く無知だ

    राजनितिमा म जेरो (/ अनजान) छु ।