UNOES日ネ辞書日本語⇄ネパール語辞書

夢中

1. 〔熱中する様子〕 व्यस्तता ; मनोयोग ; मात ;

  • 彼女は子供たちに夢中だ

    उनले बच्चाहरूलाई सम्पूर्ण ध्यान‚ माया‚ समय दिएकी छिन् । ; उनी बच्चाहरूप्रति समर्पित छिन् ।

  • 金を稼ぐのに夢中だ

    ऊ पैसा थुपार्नमै तल्लीन भएको छ ।

  • 読書にすっかり夢中だ

    उसलाई पढाइमा निकै रस बसेछ । ; उसलाई पढाइमा धेरै रूचि (/ आकर्षण) परेछ ।

  • 研究に夢中だ

    ऊ आफ्नो अध्ययनमा तल्लीन (/ एकाग्र / तनमन / ध्यानमग्न) भएछ ।

  • 彼はサッカーに夢中だ ’

    उसले फूटबलको खेल ज्यादै मनपराउँछ ।

  • 彼は私の夢中の人よ :字「心の泥棒」

    उनी मेरा चित्तचोर हुन् । *चित्तचोर

  • 彼はマヤに夢中だ ’

    उसले मायालाई ज्यादै मनपराउँछ (/ चाहने रहेछ) । ; ऊ मायाप्रति ज्यादै उत्साही छ ।

  • 彼女の人柄に夢中だ

    म उनको व्यक्तित्वबाट मोहित भएछु । ; म उनको व्यक्तित्वप्रति आकर्षित भएछु ।

  • 私は男の子たちに夢中なのだろうか

    के मेरो ध्यानै केटाहरूमा मात्र छ कि

連語
夢中になる
  • 話題に夢中になる

    विषयमा मग्न हुनु

  • 自分の楽しみだけに夢中になった

    आफ्ना सुखविलास खोज्नुमा मात्रै ऊ तल्लीन भयो ।

  • 本に夢中になって時がたつのも忘れていた

    पढ्न लीन भएर यत्ति समय गएको यादै गरिनँ ।

連語
夢中で
  • 本を借りて夢中で読んだ

    मैले त्यो किताब लगेर उत्सुकतापूर्वक पढेँ ।

  • 子供たちは夢中でテレビを見ていた

    बच्चाहरू समय बितेको याद नगरीकन टीभी हेर्दैथिए ।

2. 〔興奮してわからなくなった様子〕

  • 自分が何をしているか夢中で分からなかった

    म आफैले बिर्सेँ कि म के गर्दै छु । ; म के गर्दै छु मलाई नै थाहा थिएन ।