無駄話
1. empty (/ idle) talk; निरर्थक (/ व्यर्थको) कुरा ; गफ ; व्यर्थको गफ ; व्यर्थको फत्फत् ; हावा (/ उडन्ते / अविश्वासनीय) कुरा (/ गफ) ; रामकहानी ;
彼女らは長と無駄話をしている
々तिनीहरू गफसफ (/ हावाको कुरा) गर्दैछन् ।
私には君の無駄話など聞いている暇がない
मलाई तिम्रो रामकहानी (/ दुखेसो / व्यर्थापूर्ण कथा) सुन्ने फुर्सद छैन ।