UNOES 日本語・ネパール語辞典用例つき・無料

無駄口

tattle; babbling; prattle; useless talk; nonsense; किचकिच ; वकवाद* 字:鶴や鷺の話し; बडबड ; अगडमबगडम ; व्यर्थको गफ ; व्यर्थका फत्फत् ;

  • 無駄口を叩く

    बाह्रसत्ताइस (/ बाह्रसत्तरी) कुरा गर्नु ; बढ्ता (/ नचाहिँदो) कुरा गर्नु

  • 無駄口叩くなよ!

    बेसी गफ नलगा है! ; बढ्ता (/ नचाहिँदो) कुरा नगर है!

  • 無駄口はよせ

    व्यर्थको (/ विनाकामको) कुरा नगर! ; रगं न ढंगका कुरा नगर! ; छेउ न टुप्पोका कुरा नगर!

  • 無駄口は剣のように鋭い

    व्यर्थको गफ तरवारझै तीखो हुन्छ ।