無駄遣い
1.
それは時間と精力の無駄遣いだ
त्यो समय र शक्ति खेर (/ व्यर्थ) जाने (/ फाल्ने) काम हो ।
連語
無駄遣いする
無題遣いをする人
खर्चालु (/ खर्चिलो / चाहिँदोभन्दा बढी खर्च गर्ने) मान्छे
金を無駄遣いする
सबै पैसा उडाउनु (/ फुक्नु)
公費を無駄遣いする
सार्वजनिक कोष उडाउनु (/ स्वाहा गर्नु)
時間を無駄遣いするな
समय खेर नफाल ।