無限
1. infinity; अनन्तता ; अपरिमित ;〔永久〕 eternity; नित्यता ; अनन्तता ; अनन्तकाल ;
連語
無限の
無限の時
अनन्तकाल ; निरवधिक (/ असामित / असीम) समय
無限の喜び
असीम (/ सीमाहीन / अपार) आनन्द
無限の変化と永遠の美に満ちる楽園
अनेकन् विविधता र स्थायी सौन्दर्यले भरिएको प्रमोदवन
神は無限の過去から存在している
परमेश्वरको अस्तित्व अनादिदेखि भएको छ ।
連語
無限に
時は無限に回り続ける
समय निरवधि घुमिरहन्छ ।