無言
1. silence; नि :शब्दता ; नीरवता ; मौन ;
連語
無言の
無言の雰囲気
निशब्द (/ आबाज नभएको / सुनसान / चुपचाप) वातावरण
無言の同意
मौनसहमति ; नबोलीकन दिइने समर्थन ; चुप लागेर जनाइने सहमति
二人の間には無言の了解があった
दुवैको बीच मौन (/ निःशब्द) सहमती थियो । ; केही नभनि कनै सहमति भयो ।
連語
無言で
無言で歩く
मनमनै (/ नबोलीकन / मौन रूपमा) हिंड्नु
無言でいる
चुप लाग्नु ; कचकच नगर्नु ; मौन (/ चूपचाप) रहनु
彼女は無言で祈った
उनले मौन–प्रार्थना गरिन् । ; उनले मनमनै (/ चुप लागी / मौन रूपले) प्रार्थना गरिन् ।
無言でいないでください。黙っていないでください
शान्तिसित नबस्नुहोस् । चूपचाप नबस्नुहोस् ।
複合語