UNOES 日本語・ネパール語辞典用例つき・無料

無一文

  • 今日は無一文だ

    आज त मसँग एक पैसा छैन ।

  • 使い果たして無一文になった

    उसले अन्तिम पैसा पनि उडाइसक्यो ।

  • 事業に躓いて無一文になった

    विजनेस (/ व्यवसाय / व्यापार) डुबेर उसले सबै गुमायो ।

連語
無一文の