無意味
1. meaninglessness; senselessness; निरर्थकता ; बेमतलब ; बेकारी ; व्यर्थ ;
そんな試験をするなんて無意味だ
त्यस्तो किसिमको (/ प्रकारको) जाँच लिनु व्यर्थै (/ बेकारै) हो ।
何と言われても彼には無意味だ
अरूले जे भने पनि उसलाई मतलब (/ वास्ता) छैन ।
連語
無意味な
無意味な大言
बेमतलबका ठूल्ठूला कुरा
あの人の言うことは無意味なことばかりだ
उसको कुराको केही मतलब (/ अर्थ) छैन । ; उसले तालनबेतालको कुरा मात्र गर्छ ।
生命は偶然の所産でも無意味なものでもない
जीवन संयोगको होइन न त यो अर्थहीन छ ।
連語
無意味に
無意味に私に怒った
ऊ सित्तैंमा (/ बिनासित्ती / व्यर्थमा / अकारण) मसँग रिसायो ।